सफलत हुने केहि बाटाहरु , लोकसेवा तयारि गर्नेको लागि पनि उपयोगी
मैले सुनेको र बास्तविकता पनि यहिनै हो ,भन्न जति सजिलो हुन्छ गर्न तेती सजिलो तेती छैन, हो पनि, एक छिन ध्यान दिएर सोचौ त अहिले सम्म जति पनि प्रविधि र विकास भएका छन, तिनी सच्चि कति असजिला र गाह्रा छन ?
१. न्युवोर्कमा भाको मानिसलाई न्युरोडबाट हेर्न सकिने भयो सोच्नुस कुनै बेला यो मानिसले सोचेको थियो ?
२. सुरक्षाको निम्ति २-४ जना गाड राख्नु पर्ने घरमा आज एउटा पनि गाडको आबस्यक छैन, के कसैले सोचेको थियो कि मेरो घर गार्ड विना चल्ला भनेर ?
३. माइलौ मिटर तल सुन/चादी जस्ता धातु छन भनेर सजिलै पत्ता लगाई उत्खनन गर्न सकिन्छ भनेर कसैले सोचेको थियो?
४. हाँगाकाटेर लगाए विरुवा उम्रन्छ भन्ने थाहा थियो होला तर हात काटेर अर्को मानिसको हातमा जोडिन्छ भनेर कसैले सोचेको थियो होला ? एक मानिसको मुटु अर्को मानिसको छाती भित्र हालेर काम गर्छ भनेर ?
जब यस्ता सबै कुरा सोचिन्छ तब अझै अनौठो लाग्ने गर्छ मलाइ जति गहिररी सोच्यो झन् पत्ताउन गाह्रो लाग्ने गर्दछ, आखिर यो सब तपाई हामी जस्ता मानिसले त बनाएका हुन् , रहेका हुन् होइन र ?
मैले देखेको छु, यहा बोल्ने मानिसले भन्दा नबोल्ने मानिसले धेरै कुरा गरि सकेका हुन्छ, यहा बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्ने उखान साहेद फेल हुन्छ होला ,हाम्रै गाउँका दाजुको उदाहरण ल्याऊ, उंहाले कहिले कुखुरा पाल्छु, कहिले चाउमिन फ्याक्ट्री खोल्छु , कहिले के , कहिले के भनेर भन्नु भाको पनि कति भै सक्यो , अझै उंहाले यो गर्छु त्यो गर्छु भनेर भन्दै हिड्नुहुन्छ, तर अर्का एक जना दाजु हुनुहुन्छ उहाले केहि नभनी कुखुरा फार्म खोलि सक्नु भो, अर्कोले पनि भिन्दै ब्यबासाय गरेर बस्नु भाको छ,अब यँहाबाट हामीले के थाहा पाउने भने हाम्रो गोल फिक्स छैन भने हामी केहि गर्न सक्दैनौ,
कुनै पनि कार्यको थालनी गर्दा कंहाबाट सुरु गर्ने र अन्त्य गर्ने भन्ने थाहा भएन भने पनि जिबनमा सफल हुन् सकिदैन, हामीले जुनसुकै कुरा गर्दा सुरुबाद राम्रो भयो भने अन्त्य अबस्य पनि राम्रो बनाउने छौ, घरको छानो राम्रो भएर मात्र हुँदैन तेस्को लागि जगपनि राम्रो हुनु जरुरि हुन्छ,सुरुबाद र अन्त्य कंहा हो थाहा पाउनु पर्छ , कुनै कुरा यस्ता हुन्छन जसको अभावमा अर्को कुरा गर्न सकिदैन, उदाहरणको लागि sin2+cos2=1 हुन्छ भन्ने थाहा भएन भने sin2=1-cos2 हुन्छ भन्ने थाहा हुँदैन .
कुनै एक तरिकाले भएन भने अर्को तरिकातिर जानुको सट्टा सोझै सक्दिन भनेर हात झिक्यौ भने पनि हामीले कुनै पनि कार्य गर्न सक्ने छैनौ, तपाइले जे काम गर्नलाग्दै हुनुहुन्छ त्यो काम फत्य गर्छु भनेर लागि पर्नु भो भने मात्र तपाई सफल हुन् सक्नु हुने छ , यसको मतलब यो हो कि तपाइको लगाब एक तर्फी हुनु पर्यो र लक्ष्य युक्त हुनु पर्यो .
हावा जस्तै बहेर कहिले केहि हुनेवाला छैन, मेरो आफ्नै अनुभव छ, आज एउटाले केको बारेमा राम्रो कुरा गर्छ तेती जान मन लाग्छ , भोलि अर्कोले के भन्छ तेती जान मन लाग्छ, भोलि पहिलेको सबै गलत भन्छ अर्को तिर जान मन लाग्छ,यसरि जसले जे भन्छ भनेर उतै लाग्नुको साटो आफुले चाहेको विषय तर्फ लाग्ने गर्दा राम्रो हुन्छ, आफुलाई जो जसले आ-आफुले जानेको कुरा बाड्ने काम गरे तिनीहरु आफ्नो अनुभव बाडेको हुन्, तिनीहरुले बताएको कुरा प्रति आफु सफल छन्, बिज्ञ छन्, तेसैले आफुले कुनै कुराको निधो गर्दा समय सापक्ष्य निधो गर्नु पर्दछ, यहा सबैको महत्व बराबर छ, समयानुकूल चल्न सकियो भने मात्र प्रगति गर्न सकिन्छः
धारणा सधै सकारात्म र राम्रो हुनु जरुरि हुन्छ, हरेक कुराका नकारात्मक र सकारात्मक पक्ष हुने गर्दछन, सबै कुरामा हामीले सकारात्मक धारणा लिनु पर्छ भन्ने होइन, तर प्रत्यक कुरा नकारात्मक सोच राख्नु भन्ने गलत हुने छ, सबैको बिचार के हुन्छ भने मेरो दिमाग छैन, मैले गर्न सक्दिन, म कमजोर छु, अनि यस्तै यस्तै नकारात्मक कुरा खेलाउने अनि अरु प्रगति गरेका मानिकसका गफ लगाउन ठिक्क हुने अनि दिन काट्ने चलन देखको को र भोगेको अबस्था छ, माथिका ति कुराको साटो मैले प्रयास गरिन मा प्रयास गर्छु, मेरो दिमाग नभाको होइन, मैले गलत बिचारले मेरो दिमाग भोर्दै छु, म कमजोर होइन हुनको लागि यस्ता नराम्रा कुरा सोच्दै छु भन्ने जस्ता कुरा सोचेर लागि परे के गर्न सकिन्न र ?
निर्देशन पालना गर्ने र ब्यबहारमा लागु गर्ने बानीको विकास पनि अर्को महत्वपूर्ण कुरा , रातभरि करायो दक्षिण हरायो, रामायण पढेर सकियो सिता कस्की श्रीमती भन्दा रामायणकि भन्ने अबस्था आयो भने पनि यो राम्रो हुने छैन, आफुले देखेका सबै कुरा पालन गर्न पर्छ भन्ने होइन आबस्यकता अनुसार पालना र ब्यबहारमा लागु गर्नुपर्छ, उदाहरणको लागि बिद्यार्थीमुखी शिक्षण गर्न पर्छ/पर्यो भनेर शिक्षकलाइ सिकाइयो तर शिक्षकले सबै काम पहिलेकै तरिकाले गरे भने त्यो अब्यब्हारिक भयो र लागु गर्न पनि सकिएन, लक्षपनि पुरा भएन,

No comments