Header Ads

शिक्षकसेवा आयोग तयारीलाई सहयोग पुग्ने सामाग्री:


#बजेटमा_शिक्षा
••• १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन (१०.२३%) ।
••• २ बर्षमा "साक्षर नेपाल" ।
••• बिध्यार्थीहरुलाई "ल्याऔ , टिकाऔ र सिकाऔ" ।
•••दलितलाई उच्च शिक्षासम्म नि सुल्क शिक्षा ।
•••कक्षा ५ सम्म पौष्टिक दिवा खाजा ।
•••सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्याइने ।
•••सबै सामुदायिक बिद्यालयमा उच्च गतिको ईन्टरनेट ।
•••शिक्षामा स्नातकोत्तर गर्नेहरुलाई सामुदायिक बिद्यालयमा
ईन्टर्नशिप गर्नुपर्ने ।
•••सातै प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षालगायत आवासीय
विद्यालयको संचालन गरिने भएको ।
•••अपाङ्गता भएका बिद्यार्थि हरु लाई आवासीय सुबिधा सहित
शिक्षा
प्रदान गरिने ।
••• विद्यालय तथा छात्रावासको भौतिक निर्माणलाई बालमैत्री तथा
अपांगतामैत्री तुल्याइने ।
••• शैक्षिक प्रमाणपत्र धितो राखी ५% ब्याजदरमा ७ लाख सम्म
ऋण ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.