२० बस्तुगत प्रश्नोत्तर (नेपालको शैक्षिक ईतिहास
१. प्राचिनकालिन शिक्षाका कति प्रकार थिए र ती के के हुन ?
२ प्रकार - संस्कृत र बौद्ध
२. नेपालमा पहिलो संस्कृत पाठ्शालाको स्थापना कहिले र कहाँ भएको हो ?
बि स १८८२ जनकपुरको मटिहानी
३. नेपालको पहिलो स्कुल दरबार हाईस्कुलको स्थापना कहिले र कहाँ कसले
गरेका हुन ?
बि स १९१० असोज २७ मा जङ्ग बहादुरले थापाथलीमा
४. दरबार स्कुलका पहिला प्र अ र सुपरिवेक्षक को को थिए ?
मि. क्यानिङ र मि. रस
५. दरबार स्कुलको सम्बन्धन को सङ्ग कहिले जोडियो ?
कलकत्ता बिश्वबिद्धालय (बि स १९३६) र पटना बिश्वबिद्धालय (बि स
१९७५)
६. नारायणहिटी संस्कृत बिद्यालय को स्थापना कहिले भएको हो ?
बि स १९२७ जङ्ग बहादुर को पालामा
७. दरबार स्कुल सर्बसाधारणका लागि कहिले खुल्ला भयो ?
बि स १९४२ वीर शमशेरका पालामा
८. दरबार स्कुलको नाम परिबर्तन गरेर भानु मा बि कहिले भएको हो ?
बि स २०२४
९. दरबार स्कुलको पहिलो नेपाली प्र अ को हुन ?
रुद्रराज पान्डे
१०. सरकारी स्तरमा स्थापित पहिलो संस्कृत पाठशाला कहाँ र
कहिले खुलेको हो ?
रानिपोखरीमा बि स १९३४ मा
११. वीर पुस्तकालयको स्थापना कहिले भएको हो ?
बि स १९५७
१२. नेपाली भाषाको पहिलो पुस्तक कुन हो र कसले लेखेका हुन ?
अक्षरांक शिक्षा - ४२ पेज - जयपृथ्विबहादुर सिंह (बि स १९६४ मा
प्रतिबन्ध)
१३. गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ?
बि स १९५८ बैशाख २४ साप्ताहिक रुपमा
१४. उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल कुन हो ?
चन्द्र मिडिल स्कुल , सिरहा , बि स १९७२
१५. त्रि चन्द्र कलेजको स्थापना भएको हो ?
बि स १९७५ (पढाइ शुरु बि स १९७६ भदौ ५)
१६. त्रि चन्द्र कलेजको सम्बन्धन को सङ गरिएको थियो ?
सुरुमा कलकत्ता - बि स १९८० देखि पटना - बि स २०१६ देखि त्रि बि
१७. त्रि चन्द्र कलेजमा स्नातक तह कहिले सुरु भएको हो ?
बि स १९८१ देखि बि ए र बि स २००४ देखि बि एस्सि
१८. नेपालमा पहिलो टेक्निकल स्कुलको स्थापना कहिले भएको हो ?
बि स १९८७ फागुन १९ मा बसन्तपुरको कुमारी चोकमा
१९. नेपालमा एस एल सि परिक्षा बोर्डको स्थापना कहिले भएको हो ?
बि स १९९० कार्तिक १६
२०. पहिलो पटक एस एल सि दिने बिध्यार्थी संख्या कति थिए ?
३४ ले भरेका ३३ ले दिएका जसमा १९ जना पास

No comments